यस जिल्ला हुलाक कार्यालय, सुनसरी तथा यस मातहतमा रहेका पालिका हुलाक कार्यालयहरुबाट आवश्यकता अनुसारका विभिन्न दरका हुलाक टिकटहरु उपलब्ध हुनेछ ।